इण्डोनेशिया भूकम्प: मृतकको सङ्ख्या बढेसँगै जीवितहरूको खोजी तीव्र - BBC News नेपाली

ठुलो क्षेत्र प्रभावित हुनु र सडकहरू क्षतिग्रस्त भएका कारण पीडितहरू पहिचान गरी पत्ता लगाउन र उनीहरूको उद्धार गर्न गाह्रो भइरहेको जनाइएको छ।

सम्बन्धित सामग्री

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

काठमाण्डाै - विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ । पछिल्लो समय इण्डोनेशियामा सङ्क्रमण तीव्र  गतिमा फैलिएको छ । सङ्क्रमणका कारण स्वास्थ्यकर्मी बढी प्रभावित भएका छन् । त्यहाँ अहिलेसम्म कोरोनाका कारण ५ सय ४५ जना डाक्टरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इण्डोनेशिया सरकारले आफ्ना ९५ प्रतिशत स्वास्थ्यकर्मीलाई खोप लगाइसकेको दाबी गरेको छ ।  त्यहाँ गएको २४ घण्टामा ४४ हजारभन्दा धेरैलाई सङ्क्रम...

इण्डोनेशिया भूकम्पः उद्धार प्रयास तीव्र

इण्डोनेशियाको तटीय शहर पालुमा एउटा होटल र किनमेल केन्द्रका भग्नावशेषमा फसिरहेका दर्जनौँ मानिससम्म पुग्न उद्धार टोलीहरूले उद्धार कार्यलाई तीव्रता दिएका छन्।