१३ पुस, काठमाडौं । भारतीय बक्स अफिसमा बलिउड चलचित्र ‘८३’ असफल हुने संकेत देखिएको छ । २ सय करोडमा बनेको यो चलचित्रले तीन दिनमा ४७ करोड भारुको मात्र व्यापार गरेको छ । क्रिसमसको बिदा र आइतबार समेत चलचित्रले गतिलो व्यापार नगरेपछि रणवीर सिंह अभिनित यो चलचित्र बक्स अफिसमा पछारिने विश्लेषण गरिएको छ । चलचित्रको सोमबारको […]