वर्ष २०२३ मा विश्व फिल्मको बक्स अफिस आकार २९ अर्ब डलर पुग्ने

काठमाडौं । कोरोना महामारीपछि पनि विश्व फिल्मको बक्स अफिस वृद्धि सुस्त तर स्थिर गतिमा हुने भएको छ । बक्स अफिस अध्ययन संस्था गोवर स्ट्रिटले सन् २०२२ को अन्त्यसम्म विश्व फिल्मको अर्थतन्त्रको आकार २५.८ बिलियन डलर पुग्ने आँकलन गरेको छ । गत वर्षको तुलनामा यो वृद्धि २१ प्रतिशतले बढी हो । ‘टपगन माभेरिक’, ‘ब्ल्याक प्यान्थर : […]

सम्बन्धित सामग्री

स्क्रिप्ट नै सबैभन्दा ठूलो स्टार

विश्व फिल्मले पछिल्लो महिना तीन दुर्दान्त व्यहोर्‍यो । हलिउडमा ‘एन्टम्यान एण्ड द वास्प’को बक्स अफिस संकटले मार्वल स्टुडियोलाई चुनौती सिर्जियो । ‘सेल्फी’ले बलिउडमा अक्षय कुमारलाई फ्लपको श्रृंखलाबाट उद्धार गर्न सकेन । नेपालमा ‘मेगास्टार’ कहलिएका अनमोल केसीले पहिलो दुर्भाग्यपूर्ण ओपनिङको सामना गरे । बक्स अफिसका यी तीन गणितबीच एउटा समानता छ, तीनै फिल्मको कथामा आत्मा थिएन […]

कलाकारको अभिनय यात्रा

दुई/तीन वर्षअघि वर्षमा एक सय वटाभन्दा बढी नेपाली चलचित्र बनेर प्रदर्शन हुन्थे । तर, यो वर्ष कोरोना कहरका कारण चलचित्र भवनहरू बन्द रहे । कुनै पनि चलचित्र प्रदर्शन हुन पाएन । यो वर्ष नयाँ चलचित्र रिलिज होला, नहोला यसै भन्न सकिँदैन । नेपालमा मात्र होइन, विश्व बक्स अफिस नै अहिले शून्य अवस्थामा छ । चलचित्र प्रदर्शनको स्थिति अन्योल रहे पनि चलचित्र निर्माणको गति भने बिस्तारै बढ्न थालेको छ । बनेका चलचित्रमा स्थापित कलाकारभन्दा नयाँ अनुहारको बाहुल्य छ । तर, पछिल्लो समय देखापरेका नयाँ अनुहारहरू स्थापित हुन भने सकिरहेका छैनन् ।