इन्द्रसरोवर : आन्तरिक पर्यटकको दुई रातको गन्तव्य

२ मंसिर, हेटौंडा । मकवानपुरको इन्द्रसरोवरमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । रमणीय वातावरणमा रमाउँदै डुङ्गा र मोटरबोट सयर गर्न जिल्ला भित्र र बाहिरबाट प्रशस्त पर्यटक आउने गरेका छन् । पर्यटकको संख्या बढेपछि स्थानीयले खियाउँदै आएको काठे डुङ्गाले आम्दानी गर्न थालेको छ । इन्द्रसरोबर गाउँपालिका-१ का अध्यक्ष जमानसिंह वाइबाले भने, ‘अहिले तालमा पानीको मात्रा निकै […]

सम्बन्धित सामग्री

मन लोभ्याउने इन्द्रसरोवर पर्यटकको आकर्षण केन्द्र बन्दै (फोटो फिचर)

मकवानपुर जिल्लाको कुलेखानी क्षेत्रमा रहेको यो मानव निर्मित इन्द्रसरोवर अहिले पर्यटक आकर्षणको केन्द्र बन्दै थालेको छ । काठमाडौँ उपत्यकाबासी मात्र नभएर आन्तरिक तथा वाह्य पर्यटकको हिजो आज यहाँ भीड लाग्ने गरेको छ ।

आहा ! भरिएको इन्द्रसरोवर, कुर्दैछ पर्यटक (फोटो फिचर)

हेटौंडा ः गत हप्ता परेको वर्षाले नेपालकै ठुलो मानव निर्मित जलाशय टिलपिल छ। इन्द्रसरोवर गाउँपालिका र थाहा नगरको आर्थिक स्थितिमा समेत जोडिने जलाशयमा गत वर्ष यति बेला पर्यटकको भीड लाग्ने गर्थ्यो, तर यसपालि कोरोनाको कारण भरिएको इन्द्रसरोवरमा खासै पर्यटक आएका छैनन्।  मकवानपुरको कुलेखानी जलविद्युत आयोज...

मनै लोभ्याउने चिल्ताङ र मार्फु, फोटो

कुलेखानी : मकवानपुरको थाहा नगरपालिका-४ मा पर्ने चित्लाङ र इन्द्रसरोवर गाउँपालिका-१ पर्ने मार्फु बजारले जो कोहीको मन लोभ्याउँछ। यहाँको हरियाली र मनमोहक दृश्यले सबैको ध्यान खिच्छ। संघीय सरकारको राजधानी काठमाडौँबाट नजिकै रहेकाे पर्यटकीय क्षेत्रको रूपमा परिचित चित्लाङ र मार्फुमा पर्यटकको रोजाइमा पर्दै आएको छ। सुन्द...

इन्द्रसरोवरमा पर्यटक आकर्षित

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोवर आन्तरिक एवं वाह्य पर्यटकको गन्तव्य बन्दै गएको छ । स्थानीयावासीले डुंगा सञ्चालनमा ल्याएपछि इन्द्रसरोवरमा पर्यटक आकर्षित भएका हुन् ।