हेटौंडा ः गत हप्ता परेको वर्षाले नेपालकै ठुलो मानव निर्मित जलाशय टिलपिल छ। इन्द्रसरोवर गाउँपालिका र थाहा नगरको आर्थिक स्थितिमा समेत जोडिने जलाशयमा गत वर्ष यति बेला पर्यटकको भीड लाग्ने गर्थ्यो, तर यसपालि कोरोनाको कारण भरिएको इन्द्रसरोवरमा खासै पर्यटक आएका छैनन्।
मकवानपुरको कुलेखानी जलविद्युत आयोज...