काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालगञ्ज स्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सहयोग गरेको छ । बैंकले संस्थागत उत्तरदायित्व अन्तर्गत समितिलाई सिसिटिभी क्यामेराहरु लागि सहयोग गरेको हो । बैंकले समितिसँगको सहकार्यमा श्री बागेश्वरी मन्दिरमा ८ थान सीसीटीभी क्यामेराहरु एक कार्यक्रमबीच जडान गरी शुभारम्भ गरेको छ । कार्यक्रममा बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी […]
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले बाँकेको नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरका लागि ८ वटा सीसीटीभी क्यामेरा सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई उक्त परिमाणको सीसीटीभी क्यामेरा सहयोग गरेको हो । गुठी व्यवस्थापन समितिको सहकार्यमा मन्दिरमा ८ थान सीसीटीभी क्यामेरा जडानको शुभारम्भ भएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा […]