बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ।
काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ । नेपाली टोली आज राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो । खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे। नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्यो । नेपालले टेष्ट राष्ट्र […]
१६ असोज, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्न लागेको हो ।
प्रतिनिधि सभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक …
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ […]
Kathmandu. Both houses of the Federal Parliament, the House of Representatives and the National Assembly, are meeting today. The House of Representatives meeting is scheduled for 11:00 AM in Singhdarbar, and the National Assembly meeting will convene at 1:15 PM.Various bills, annual reports, question-and-answer sessions, and bill passage agendas are set for both meetings.In the House of Representatives meeting, ministers will table answers to oral and written questions that could not be presented in the house. On behalf of Prime Minister Balen Shah, Law, Justice and Parliamentary Affairs Minister Sobita Gautam will present the 'Eighth Annual Report of the National...
काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६ अक्टोबर २ तारिख। असोज कृष्ण पक्षको षष्ठी तिथि, विश्व मुस्कान दिवस, विश्व अहिंसा दिवस, सप्तमी श्राद्ध परेको छ। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख […]