प्रधानमन्त्रीद्वारा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक पूर्वनिर्धारित अन्य कार्यक्रमहरू स्थगित गरेका छन् ।  उनले विपद्जन्य स्थितिका कारण मंगलबारका लागि तय भएका अत्यावश्यकबाहेकका अन्य कार्यक्रमहरू स्थगित गरेका हुन् । यसअघि प्रधानमन्त्री ओली मंगलबार दिउँसो १ बजे नेकपा (एमाले) केन्द्रीय कृषि तथा पशुपंक्षी विकास विभागद्वारा आयोजित ‘रैथाने बीउ तथा पशु नश्ल संरक्षण, विकास र प्रवर्द्धन : आत्मनिर्भर कृषि र […]