सुनसान मातातीर्थ : प्रहरीले रोक्दा रोक्दै पुगेका केही स्थानीय गेट र खोल्सामा नै तर्पण दिएर फर्किए

काठमाडौं : लकडाउन नभएको भए आज चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मानिसको घँइचो हुन्थ्यो। कोही स्नान गरिरहेका हुन्थे त कोही दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिरहेका। तर, आज मातातीर्थ भने सुनसान देखियो। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनको कारण मेला स्थगन गरिएपछि चहलपहल शुन्य भएको हो। केही