एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउँसो  उद्घाटन गर्नेछन् । अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र महासचिव डा. बेदुराम भुसालले प्रस्तुत...

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको बैठक भदौ पहिलो हप्ता

नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न आगामी भदौ ५, ६ र ७ गते काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी गठनको करिब दुई वर्ष भएकाले महाधिवेशन गरी...

सरकारबारे एकीकृत समाजवादी अनिर्णित, निर्णयको जिम्मा केन्द्रीय सचिवालयलाई

१९ पुस, काठमाडौं।  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष सकिएको छ । मंगलबार पोलिटब्यूरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख  खतिवडाले भने, ‘सरकारमा सहभागी हुनेबारे पोलिटब्‍यूरो बैठकले केन्द्रीय सचिवालयलाई संयोजन गर्ने अधिकार […]

नेकपा एकीकृत समाजवादीको बैठक भोलि

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटीको बैठक भोलि बस्ने भएको छ।स्थायी कमिटीको बैठक आलोकनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बिहान ११ बजे बस्नेछ।बैठकमा पाँचदलीय गठबन्धन भत्किएपछि विकसित नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।

एकीकृत समाजवादीको बैठक : मन्त्री हेरफेरको निर्णय कार्यान्वयमा जोड

९ असार, काठमाडौं । एकीकृत समाजवादी पार्टीले सचिवालयको निर्णयअनुसार मन्त्री हेरफेर हुने बताएको छ । बुधबार र बिहीबार बसेको सचिवालय बैठकले पार्टीको निर्णय कार्यान्वयनमा जोड दिएको हो । बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘अब दिनहरुमा होइन, घण्टाहरुमा मन्त्रीहरु हेरफेर गर्ने दिशामा लागिरहेको छ ।’ उनका अनुसार भोलि शुक्रबार भोलि पोलिटब्यूरो बैठक बस्नेछ भने […]

एमसीसीबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

१५ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने एकीकृत समाजवादीले जनाएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुने नेताहरूले जनाएका छन् । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको […]

माधव नेपालले देउवालाई भेटेलगत्तै एकीकृत समाजवादीको बैठक सिंहदरबारमा

काठमाडौं, १३ फागुन : नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी¬) बारे अनौपचारिक छलफलमा जुटेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल चलिरहेको एकीकृत समाजवादीको संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू एमसीसीबारे अनौपचारिक छलफलमा जुटेका हुन् । एकीकृत समाजवादी […]

एकीकृत समाजवादीको बैठक बस्दै, एमसीसीबारे के निर्णय गर्ला ?

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को  स्थायी कमिटी बैठक शनिबारका लागि बोलाइएको छ । बिहान ११ बजे बानेश्वरमा बस्ने बैठकमा एमसीसीलगायतका विषयमा छलफल हुने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए ।  उनका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरे सत्ता गठबन्धनमै सहमति हुन सकेको छैन ।  माओवादी केन्द्र एमसीसीको विपक्षमा रहेपनि समाजवादीले पार्टीको बैठकबाट निर्णय गरेर आधिकारिक धारणा तय ग...

राष्ट्रियसभा सदस्यको उम्मेदवार छान्न एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं, १९ पुस । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा (एकीकृत समाजवादी)ले बैठक बोलाएको छ । सत्ता गठबन्धनको बालुवाटारमा १६ सिट बाँडफाँडपछि आफ्नो भागमा परेको ५ सिटका लागि समाजवादीले उम्मेदवार छान्न बैठक बोलाएको हो । समाजवादीले सचिवालय बैठक बसेर उम्मेदवारको नाम टुङ्ग्याउने तयारी गरेको छ । आजको बैठक बसेर नाम टुंगाउने भनिएपनि बैठक बस्ने […]

तस्बिरमा हेर्नुस् नेकपा एकीकृत समाजवादीको बैठक

नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक जारी छ । कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका एजेण्डा तय गर्न बैठक बसेको हो । बानेश्वरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा सम्मानित नेता झलनाथ खनाल समेत सहभागी छन् ।बैठकमा पार्टी अध्यक्ष माधव नेपालले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै नेकपा एकीकृत समाजवादीप्रति देशभर आकर्षण बढेको बताएका छन् ।

एकीकृत समाजवादीको बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय कमिटी बैठक आज (बुधबार) पनि बस्दै छ । हिजो (मंगलबार) बाट बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा प्रस्तुत ५ वटा प्रस्तावमाथि छलफल हुँदै छ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाका अनुसार गत सोमबारको बैठकमा राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटी विस्तार, अस्थायी कार्ययोजना, चुनाव चिह्न प्रस्ताव […]