मेरो मनले भेट्टाएको शैलुङ स्वर्ग [फोटोफिचर]

काठमाडौँ – शैलुङ । एउटा स्वर्ग देखिने शान्त ठाउँ । मैले मनमनै अनुमान गरेकी थिएँ । बेला-बेला शैलुङका फोटो हेर्दा त्यस्तै महसुस हुन्थ्यो । मनको यही खसखस मेट्न हामी काठमाडौँबाट काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीको भदौरे वर्षा र गर्मी छिचोल्दै हामी दोलखा पुग्यौँ । टिम जम्बो थियो । तामाङ भाषामा ‘शै’को अर्थ सय र ‘लुङ’ को […]

सम्बन्धित सामग्री

स्वर्गजस्तै शैलुङ (फोटो फिचर)

धार्मिक ग्रन्थ वा किंवदन्तीमा स्वर्गको अति सुन्दर वर्णन भएको सुनेका छौँ र पढेका छौँ । यद्यपि स्वर्ग कस्तो छ भन्ने कसैलाई पनि थाहा छैन । तर, ती ग्रन्थमा उल्लेख भएझैँ स्वर्गबराबर महाभारत...

वाऊ शैलुङ!

हिउँले सेताम्मे भैसके शैलुङका डाँडापाखा। जाने हैन त घुम्न?  प्रकृति र अध्यात्मको दोभान हो–शैलुङ। धर्तिकै स्वर्ग शैलुङमा पुग्दा तन र मनमा ऊर्जा भरिन्छ।  ३१५० मिटर उचाईको डाँडामा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाइन्छ।