वाऊ शैलुङ!

हिउँले सेताम्मे भैसके शैलुङका डाँडापाखा। जाने हैन त घुम्न?  प्रकृति र अध्यात्मको दोभान हो–शैलुङ। धर्तिकै स्वर्ग शैलुङमा पुग्दा तन र मनमा ऊर्जा भरिन्छ।  ३१५० मिटर उचाईको डाँडामा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाइन्छ।