सीजी कम्युनिकेसन्सको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र खारेज

सीजी कम्युनिकेसन्सको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र खारेज

सम्बन्धित सामग्री

यसकारण खारेज भयो सीजीको लाइसेन्स

व्यावसायिक घराना चौधरी समूहको स्वामित्वमा रहेको सीजी कम्युनिकेसन लिमिटेडको ग्रामीण दूरसञ्चार सेवासम्बन्धी अनुमतिपत्र खारेज भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार सीजीको लाइसेन्स स्वतः रद्द भएको विषयमा औपचारिक निर्णय गरेसँगै यसबारे सीजीलाई पत्रसमेत पठाइएको जनाएको छ । अनुमतिपत्र नवीकरणका लागि सीजीले अवधि छँदै निवेदनसहित आवश्यक दस्तुर नबुझाएपछि खारेजीमा परेको हो ।