१० खेलाडीमा सीमित आर्सनल चेल्सीसँग अङ्क खाेस्न सफल

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र आर्सनलले दुई–दुई गोलको बराबरी खेलेका छन् ।  स्ट्याम्फर्ड ब्रिजमा भएको खेलको २६ मिनेटमा डेविड लुइज रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भयो । त्यसपछि चेल्सीले दुई पटक अग्रता लिँदा आर्सनलले पनि दुई गाेल गर्दै अङ्क खोस्न सफल भयो । ...

सम्बन्धित सामग्री

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । ब्रेन्टफर्ड माथि शनिबार २-१ को जित निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा डेकलन राइस र काई हाभेर्ट्जले गोल गरे । खेलको १९औं मिनेटमा बेन व्हाइटको क्रसमा हेडर मार्फत गोल गर्दै राइसले खेलमा आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो […] The post आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा first appeared on हाम्रो खेलकुद.

चेल्सीका मिडफिल्डर आर्सनल जाने

एजेन्सी – लन्डन क्लब आर्सनलले अर्काे लन्डन क्लब चेल्सीका जर्मन मिडफिल्डर काई हाभर्टजलाई अनुबन्ध गर्ने पक्का भएकाे छ । आर्सनलले जर्मन मिडफिल्डर काईलाई ६५ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो । सम्झौताको विषयमा दुई क्लब र काईबीच सहमति भइसकेको र केही दिनमा नै मेडिकलसँगै आर्सनलमा सार्वजनिक गरेका तयारी भइरहेको छ । गत सिजन […] The post चेल्सीका मिडफिल्डर आर्सनल जाने first appeared on Hamro Khelkud.

आर्सनल चौथो चरणमा प्रवेश

आर्सनल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा अक्सफोर्ड युनाईटेडलाई ३–० ले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो । आर्सनलको जितमा एडी एनकेटियाले दुई गोल गरे ।

शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिँदा युनाइटेडको सहज जित

इंग्लिस प्रमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनल तेस्रो स्थानमा रहेको न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको छ। मंगलबार राति इमिरेट्स स्टेडिमयमा दोस्रो स्थानको सिटीसँगको अग्रता थप फराकिलो बनाउने अवसरबाट आर्सनल चुकेको हो। तर जारी सिजन शीर्ष चारको सम्भावना कायम राख्ने प्रयासमा रहेको न्युक्यासलले आर्सनललाई बराबरीमा रोक्दै अङ्क खोस्न सफल भयो। दुवै टिमले गोलका केही राम्रा […]

इंग्लीश प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा आउन सफल

काठमाडौं । ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल इंग्लीश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा आउन सफल भएको छ । आइतबार राति ब्रेन्टफोर्डलाई उसैको मैदानमा ३–० ले पराजित गर्न आर्सनलका सालिबा, ग्याब्रियल जिसस र फाबियो भिएराले १–१ गोल गरेका हुन् । जितसँगै आर्सनल ७ खेलबाट १८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा फर्किएको छ । समान खेलबाट १७ अंक जोडेका […]

आर्सनल शीर्ष स्थानमा फर्कियो, १५ वर्षीय खेलाडीले बनाए रेकर्ड

काठमाडाैँ – कम उमेरमा प्रिमियर लिग खेल्ने खेलाडी इंग्लिस प्रिमियर लिगमा आर्सनल पुन शीर्ष स्थानमा फर्किएको छ। आइतबार साँझ भएको खेलमा आर्सनलले ब्रेन्टफर्डलाई ३-० ले पराजित गर्दै ७ खेलबाट १८ अंकका साथ शीर्ष स्थानमा रहन सफल भयो। खेलका दौरान आर्सनलले १५ वर्षीय इथन न्वानेरीलाई मैदानमा प्रवेश गराएसँगै उनी इंग्लिस प्रिमियर लिग खेल्ने सर्वाधिक कम उमेरका […]

आर्सनल र टोटेनहमको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको आर्सनल र टोटेनहम हटस्परले हार बेहोरेका छन् । आर्सनलले साउथह्याम्टनसँग १–० हार भोगेको हो । सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा जान बेडेनारकले गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा मोहम्मेद इलयुनोउसीको पासमा गोल गर्न सफल भएका […]

म्यानचेस्टर युनाइटेड र आर्सनल स्तब्ध

एजेन्सी – म्यानचेस्टर युनाइटेड र आर्सनल इंग्लिस प्रिमियर लिगमा स्तब्ध बनेको छ । म्यानचेस्टर युनाइटेड एभर्टनसँग उसकै मैदानमा १–० ले स्तब्ध बनेको हो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा युनाइटेडलाई स्तब्ध पार्न घरेलु टोली एभर्टनका एन्थोनी गोर्डनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । गोर्डनले २७औं मिनेटमा गोल गर्न सफल भएका थिए । […]

आर्सनल र लिभरपुल बराबरीमा रोकिए

काठमाडौं, ३० पुस । कारबाओ कपको सेमिफाइनल अन्तर्गतको दोस्रो लेगमा लिभरपुल र आर्सनल गोलरहित बराबरीमा रोकिएका छन् । खेलको २४औं मिनेटमा झाकाले रातो कार्ड खादै मैदान बाहिरिएपछि १० खेलाडीमा सिमित भएको आर्सनलले लिभरपुललाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । तर, खेल अवधिभर प्रयासरत रहेपनि लिभरपुलले त्यसको फाइदा भने लिन सकेन । यी दुई टोलीबीचको […]

आर्सनल र चेल्सी काराबाओ कपको क्वार्टरफाइनलमा

लिड्सलाई पराजित गर्दै आर्सनल काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा आर्सनल २–० गोलले विजयी बनेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा क्यालम च्याम्बर्स र एडी निकेताले गोल गर्दै आर्सनलाई जीत दिलाए ।उता, चेल्सीले पनि प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाउन सफल बनेको छ । चेल्सीले साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा चेल्सी