असार १५ र १६ गते पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन तयारी

काठमाडौँ – पुस्तकालय क्षेत्रका विद्यमान समस्याको समाधानका लागि समीक्षा गर्न सार्वजनिक र सामुदायिक पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन यही असार १५ र १६ गते काठमाडौँमा हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रिड नेपाल र जापानी संस्था शान्ति भोलेन्टियर एशोसिएशनको सहकार्यमा हुने उक्त सम्मेलनमा पुस्तकालयबारे गरिएको तथ्याङ्कसहितको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिने शुक्रबार आयोजित पत्रकार […]

सम्बन्धित सामग्री

असार १५ गते राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव

काठमाडौँ– सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले विसं २०६१ देखि मनाइँदै आएको धान दिवस तथा रोपाइँ महोत्सव मनाउने निर्णय गरेको हो । […]

अखिल क्रान्तिकारीले धान रोपेर मनायो असार १५

काठमाडौ । माओवादी(केन्द्र)निकट अखिल(क्रान्तिकारी)ले बुधबार काठमडौमा धान रोपेर असार १५ अर्थात धान दिवश मनाएको हो ।काठमाडौको तारकेश्वर स्थित एम. डि. एस बहुउद्धेशिय कृषी केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न स्कुल र कलेजका बिध्यार्थीहरुसँगै धान रोपेर क्रान्तिकारीले धान दिवश मनाएको हो । अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह महासचिव दिपेश पुन सहितका नेता कार्यकर्ताहरुले धान रोपेर असार १५ मनाएको अखिल(क्रान्तिकारी)का […] The post अखिल क्रान्तिकारीले धान रोपेर मनायो असार १५ appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं। आज असार १५ गते देशभर राष्ट्रिय धान दिवस मनाइँदै । वर्षाको कारण नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। आज देशको विभिन्न स्थानमा भारि वर्षा हुने जल तथा मौसम पूर्वानुमान विभागले बताएको छ। बुधबारदेखि हिमालयन हाइड्रोको आईपीओ बिक्री खुला गरिएको छ। बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रूपमा पनि […]

आज असार १५

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । […] The post आज असार १५ appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज असार १५ : धान दिवस तथा दहीचिउरा खाएर मनाइँदै

काठमाण्डाै - आज असार १५, धान दिवसका रुपमा मनाइँदैछ । आज खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ । सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । नेपालको आर्थिक वृद्धिदर नै धानको उत्पादनमा निर्भर छ । धानको उत्पादन बढे, कुल गार्हस्थ उत्पादन बढ्छ तर उत्...

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौँ । १९ औँ राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौँ, खाद्यान्नमा आत्मनिर्भर बनौँ’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि।सं २०६१ मंसिर २९ […]

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

१५ असार, काठमाडौं । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ […]

आज असार १५ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ असार १५ गते बुधबार इश्वी सन २०२२ जुन २९ तारीख आषाढ कृष्ण पक्ष औसंी तिथी पश्चात प्रतिपदा तिथी आद्र्रा नक्षत्र वृद्धि योग नाग करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा मुसल योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु स्नानदान गर्ने औशी राष्ट्रिय धान दिवस दही चिउराखाने दिन (ज्यो.प.सरोज घिमिरे) मेष […]

तस्वीर : असार १५ अर्थात् धान दिवस

झापाको कमल गाउँपालिका–७ बिष्णुकठ्ठाका किसान मंगलवार विहान धानको बीउ काड्दै। असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यस वर्षको राष्ट्रिय धान दिवसको नारा : ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ रहेको छ ।असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । सोमवार साँझसम्म देशभर २७ दशमलव १२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । तस्वीर : रासस