प्रिमियम आइपिओमा लेखा समितिको निर्देशनपछि प्राधिकरणको बिमा कम्पनीलाई पत्राचार
बिमा प्राधिकरणले अंकित मूल्यभन्दा बढी (प्रिमियम)मा सार्वजनिक निष्कासन (आइपिओ) जारी गरेका कम्पनीलाई प्रिमियमबापतको रकम कम्पनीको जगेडा कोषमा राख्नका लागि निर्देशन दिएको छ । मंगलबार...