मधेस प्रदेशमा कांग्रेसका ३ मन्त्री बर्खास्त

काठमाण्डाै – मधेस प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी तीन जना मन्त्री बर्खास्तमा परेका छन् । मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई पदमुक्त गर्नुभएको मधेस प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।  तीनै जना मन्त्री २०७८ सालको जेठ २६ गते नियुक्त भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय मन्त्रिपरिषदबाट जनता समा...

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहको जिम्मेवारी खोसेको छ। कांग्रेसले चुनावी घोषणापत्रमा सरकारका उत्कृष्ट कामहरु समेट्ने भएकौ छ। गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक सबै दलको सहमतिमै ल्याइएको दाबी गरेका छन्। मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त गरिएकौ छ। निर्वाचनसम्बन्धी जिज्ञासाहरू सम्बोधन गर्न निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएकौ छ। थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त

२८ असोज, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् । कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश […]