अग्रता बढाउँदै रेनु दाहाल, २०२० मतले पछि परे विजय

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदको उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । उनले पछिल्लो मतपरिणामअनुसार  २०२० मतको अग्रता बनाएकी हुन् । हालसम्म ३०५५४ मत  गणना गर्दा दाहालले १११९५ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदी पछि परेका छन् । उनले जम्मा ९०७५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५००३ मत पाएकी छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १३३५५ मत प्राप्त गर्दा राप्रपाकी उम्मेदवार हिमला गुरुङले ७४४३ मत पाएकी छन्

सम्बन्धित सामग्री

भरतपुरको मेयरमा रेनुले अग्रता बढाउँदै गर्दा वडामा भने शून्य

काठमाडौं–  मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार चितवनको भतरपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल नेकपा एमालेका विजयी सुवेदीभन्दा ३ हजार १ सय २६ मतले अगाडि छिन् । दाहालले १५ हजार ५ सय ९३ मत प्राप्त गर्दा सुवेदीले १२ हजार ३ सय ८७ मत प्रा...

भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि

चितवन– भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् । ३२८९४ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले १२हजार२१२ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९८७४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५३३२ मत पाएका छन् । उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १४४५३ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला […]

भरतपुरमा रेनु दाहाल ५०४ मतले अगाडि

चितवनको भरतपुरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २२ हजार ३८७ मत गन्दा दाहालले ७ हजार ७१४ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ७ हजार २१० मतले पछ्याएका छन् ।त्यस्तै काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६९२ मत पाएका छन् । दाहाल र सुवेदी बीचको मतान्तर ३५२ पुगेको छ ।  उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार ३१६ मत ल्याएर अग्रता कायम गरेका छन् भने एमालेका हिमला गुरुङले ५ हजार ९६५ पछ्याइरहेकी छन् ।

५९४७ मत ल्याएर अग्रता बढाउँदै रेनु दाहाल, विजय सुवेदी ५९ मतले पछाडि

जेठ ३, चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले अग्रता बढाउँदै लगेकी छिन् । हालसम्मको कुल १७ हजार ८४६ गणनामा दाहालले ५ हजार ९४७ मत ल्याएर अग्रता बढाउँदै लगेकी छिन् । दाहालको प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ५ हजार ८८८ मत ल्याएका छन् । दाहालले अग्रता लिएकी छन् भने सुवेदीले पछ्याइरहेका छन् । दाहाल सुवेदीभन्दा ५९ मतले अगाडि रहेकी छिन् । स्वतन्त्रबाट उम्मेदवार रहेका जगन्नाथ पौडेलले दुई हजार ९०५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार २५७ र राप्रपाका हिमला गुरुङले चार हजार ८२२ मत प्राप्त गरेका छन् ।

भरतपुरमा अग्रता बढाउँदै रेणु : विजय भन्दा ३० मतले अगाडि

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ ।

भरतपुरमा विजयभन्दा ६१ मतले पछि रेनु दाहाल

भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । सुवेदीले नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई ६१ मतले पछि पार्दै अग्रता लिएका हुन् । पछिल्लो जानकारी अनुसार विजयले ४४०० मत ल्याएका छन् भने रेनु दाहालले ४३३९ मत प्राप्त गरेकी छिन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १९०० मत […]

भरतपुर महानगरमा अग्रता बढाउँदै रेनु दाहाल

काठमाडौं- भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन्। पछिल्लो मत परिणाम अनुसार एमालेका विजय सुवेदी ९२ मतले पछि परेका छन्। नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले तेस्रो मत पाएका छन्।। पछिल्लो मत परिणाम अनुसार रेनुले ७६३ मत ल्याउँदा एमालेका सुवेदीले ६७० मत पाएका छन्। कांग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलले २५६ मत […]

भरतपुर महानगरमा अग्रता बढाउँदै रेनु दाहाल

काठमाडौं– भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । ७ सय मत गन्दा रेनुले २७८ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले २ सय ५८ मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत ल्याउँदै तेस्रो भएका छन् । त्यस्तै, उपमेयर पदमा पनि गठबन्धनले अग्रता कायम […]