कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ गर्ने भएको छ। कृषि मन्त्रालयले शनिबार एक कार्यक्रममार्फत सो अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिए ।
किसानको सूचीकरणका लागि कृषि मन्त्रालयले वेबमा आधारित एक सफ्टवेयर प्रणाली विकास गरेको र शनिबार...