५० रुपैयाँमै आउने भयो हाथवेको आईपीओ

१४ कात्तिक, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया शुरु गरेको छ । कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न …

सम्बन्धित सामग्री

सयपत्री हाइड्रोको आईपीओ आइतबारबाट कारोबारमा आउने

काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर आइतबार धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको आईपीओ बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ । तर, आज शुक्रबार सेयर कारोबार नहुने र भोलि शनिबार परेकोले आइतबारबाट सेयर कारोबारमा आउने भएको […]

श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला

श्रृजनशील लघुवित्तको आईपीओ बुधबारदेखि बिक्री खुला भएको छ । कम्पनीले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशतले हुन आउने आईपीओ निष्कासन गरेको हो ।कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको छ ।निष्कासन गरिने […]

धौलागिरी लघुवित्तको आईपीओ आजदेखि निष्कासन

काठमाडौँ – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ मंगलबारदेखि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले निष्कासन गर्ने कूल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता कर्मचारीहरूका लागि […]

आईपीओ निष्कासन गर्दै सयपत्री हाइड्रो

काठमाडौं, ४ साउन । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्ने भएको हो । कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ […]

उपकार लघुवित्तको आईपीओ खुल्यो

२५ चैत, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाले शुक्रबारदेखि सर्वसाधारणलाई आईपीओ जारी गर्न आवेदन खुला गरेको हो । लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार […]

साहस ऊर्जाको आईपीओ असोज ६ मा आउने

काठमाडौं (नेस) । साहस ऊर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने निर्णय गरेको छ । सो कम्पनीले ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको जनाएको छ । जसमध्ये ५ प्रतिशतले हुन आउने ३ लाख ५० हजार कित्ता म्युचुअल फन्डका लागि र ३ प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता कम्पनीका […]

तेह्रथुम पावर कम्पनीको ८ लाख कित्ता आईपीओ भोलिदेखि खुल्ने

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार […]

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्दै

काठमाडौं :  तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो।   १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आईपीओका लागि

आईपीओ ल्याउँदै फुड डेलिभरी कम्पनी

एजेन्सी। भारतीय फूड डेलिभरी गर्ने कम्पनी जोमाटोले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ। भारतीय सेयर बजारको नियामकले आईपीओको अनुमति दिएसँगै आईपीओ आउने निश्चित भएको हो। कम्पनीले ८ अर्ब २५ करोड भारुको आईपीओ ल्याउन लागेको छ। भारतीय सेयर बजारमा सूचीकरण हुन कम्पनीले गत वर्षदेखि नै तयारी थालेको थियो। तर, नियामकले अनुमति नदिएकाले आएको थिएन।

वैशाख २१ देखि मध्य भोटेकोशीको आईपीओ बिक्री खुला हुने

मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।जसमध्ये ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ का स्थानीयलाई छुट्याइएको छ ।यस्तै, ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवा