काठमाडौं (नेस) । साहस ऊर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने निर्णय गरेको छ । सो कम्पनीले ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको जनाएको छ । जसमध्ये ५ प्रतिशतले हुन आउने ३ लाख ५० हजार कित्ता म्युचुअल फन्डका लागि र ३ प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता कम्पनीका […]