लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो। गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरे।...
लेखक डिआरको कथासंग्रह ‘खोक्पा’ लोकार्पण गरिएको छ। शनिबार अनामनगरमा एक कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो।
संग्रहमा वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पारेको असर, जेष्ठ नागरिकले भोग्ने दुख, पर्यावरणलगायत विभिन्न विषयवस्तुका ११...
निबन्धकार रञ्जना निरौलाको नवीन निबन्धसङ्ग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा प्रमुख अतिथि डा. वासुदेव त्रिपाठीले उक्त निबन्धसङ्ग्रहको लोकार्पण गरे।...
जुम एपमार्फत भर्चुअलबाट डा.विदुर चालिसेको ‘लघुकथालय’ लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवं कार्यक्रमको प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले एक कार्यक्रम बीच सो पुस्तकको लोकार्पण गरेका हुन्।...
बिक्रमभक्त जोशीको कथासङ्ग्रह कथासङ्ग्रह ‘चोभार ब्लुज’ लोकार्पण भएको भएको छ। आख्यानकार तथा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरिएको हो।...