लेखक डिआरको कथासंग्रह ‘खोक्पा’ लोकार्पण गरिएको छ। शनिबार अनामनगरमा एक कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो।
संग्रहमा वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पारेको असर, जेष्ठ नागरिकले भोग्ने दुख, पर्यावरणलगायत विभिन्न विषयवस्तुका ११...
काठमाडौँ : रंगकर्मी प्रवीण खतिवडाले लेखेको ‘अकथ्य’ कथासङ्ग्रह सार्वजनिक भएको छ। शनिवार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा सो पुस्तक समीक्षक/लेखक सीके लाल, कलाकार सौगात मल्ल र लेखिका सगुना शाहले संयुक्त रूपमा लोकार्पण गरे। सो अवसरमा सीके लालले पुस्तकमाथि टिप्पणी गर्दै अकथ्य खतिवडाको पहिलो कृति भए पनि अझै पढूँ पढूँ लाग्ने पाठकलाई आकर्षित गर्ने कथाहरू रहेको बताए। उनले नाटक, अभिनय र निर्देशनमा सक्रिय लेखक खतिवडाका यस कृतिमा समेटिएका नौवटा कथाका
कथाकार डा. अशोक थापाको कथासंग्रह ‘सन्तापको धून’ काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।
प्रमुख अतिथि तथा अतिथिहरू प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. खगेन्द्र लुईंटेल, डा. ज्ञानु पाण्डे, डा.नेत्र एटम तथा स्रष्टाद्वारा...