ओलीको टिप्पणी : ‘देश लुट्नेहरूले राजीनामा दिन नपर्ने, राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?’

काठमाडौंं, २७ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक नागरिकता समस्या समाधान गर्न नभई पाँच दलीय गठबन्धनले तराई–मधेशमा एमाले नागरिकता विरोधी हो भनी भ्रम छर्न ल्याएको बताएका छन् । ओलीले एमालेमा प्रवेश गरेका जनता समाजवादी पार्टीका सांसद तथा नेताहरूलाई पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा स्वागत गर्दै गठबन्धनमा रहेका दलहरूले एमालेका विरुद्धमा […]

सम्बन्धित सामग्री

अदालतको विवादमा ओलीको टिप्पणी- क्यान्सर लागेको ठाउँमा अण्डा मन्साएर हुँदैन

सर्वोच्च अदालतमा देखिएको विवाद समाधानको लागि विवादित फैसलासँग जोडिएका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने एमाले अध्यक्ष केपी ओलीले बताएका छन् ।  आज काठमाडौंको बानेश्वरमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै ओलीले एउटा व्यक्तिले राजीनामा गर्दैमा न्यायालयमा सुधार नआउने दाबी गरे । ‘सर्वोच्च अदालत परिसरमै वरिष्ठ वकीलहरूले भ्रष्टाचार, लेनदेनका कुरा सार्वजनिक गरिरहनुभएको छ । मन्त्रीमा बार्गेनिङ भयो, लेनदेन भयो भन्ने कुरा बाहिर आएपछि त हामी आश्चर्यचकित भयौं,’ ओलीले भने ।  राज्यका तीनवटै अंगहरू स्वतन्...

एकजना मात्र होइन, सबै न्यायाधीश राजीनामा दिनुपर्ने खालका छन्– केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चका न्यायाधीशहरूले अदालतको मर्यादा बचाउन नसकेको आरोप लगाएका छन् । सर्वोच्चका सबै न्यायाधीश राजीनामा दिनुपर्ने खालका रहेको ओलीको टिप्पणी थियो ।  विराटनगर विमानस्थलमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै ओलीले सर्वोच्च अदालतले संविधानको व्याख्याभन्दा अनेक धारा सिर्जना गरेका कारण अहिलेको स्थिति आएको दाबी गरे । ‘न्याय त जतिबेला असंवैधानिक ढंगले जनताको सार्वभौम सत्ता खोसेर लिने फैसला भयो, न्याय त त्यतिबेला नै मरेको थियो, अहिले छताछुल्ल भएको मात्र ...