काठमाडौं । कुनै पनि बैंक तथा वित्तिय संस्थाबाट एक प्रतिशत भन्दा बढी ऋण लिएका सर्वसाधारण सेयर धनीले उक्त बैंकबाट ऋण लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै सो व्यवस्था गरेको हो । यसअघि बैंकको संस्थापक सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो […]