सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई निस्तेज पार्न आईजीपीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाले सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई पूर्णरुपमा निस्तेज पार्न निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयबाट मंगलबार भिडियो कन्फ्रेन्सद्वारा प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख र सीमा प्रहरी चौकीका प्रमुखलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । प्रहरी महानिरीक्षक थापाले […]

सम्बन्धित सामग्री

क्लिनिकबाट लागूऔषध कारोबार, एक जना पक्राउ

धनगढी। धनगढीमा लागूऔषधसहित क्लिनिक सञ्चालन पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ एयरोिर्ट मोटमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीया गणेश बाग पक्राउ परेका हुन् । डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ का बागले सञ्चालन गरेको क्लिनिकमा लागूऔषध फेला परेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनको क्लिनिकबाट त्रिंगा […]

लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ

१८ माघ, विराटनगर । लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो १२० मिलिग्राम खैरो हेरोइनसहित विराटनगर महानगरपालिका–१५ का २० वर्षीय नजाम खानलाई पक्राउ गरेको थियो । खानले नाम लिएपछि प्रहरीले सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादवलाई पक्राउ गरेको […]

भारतीय पुरुषसँग लिभिङ टुगेदर बसेर जुनमाईले सिकिन् लागूऔषध कारोबार

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८  स्थित बेसिगाँउमा बस्दै आएकी जुनमाई मोक्तान गत साउन १३ मा पक्राउ परिन् । ४० वर्षकी जुनमाई रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर–९ की स्थानीय हुन् । लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी अधिकारीहरूले सर्च अपरेसन चलाउँदा जुनमाईको फ्ल्याटबाट प्रहरीले ३८४ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको छ । एक भारतीय पुरुषसँगको सङ्गतले जुनमाईले पनि लागूऔषध कारोबार गर्न थालेको अनुसन्धानबाट थाहा भएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विकाशराज खना

तरकारीको बोरामा लुकाएर लागूऔषध कारोबार, ३ जना पक्राउ

१८ साउन, काठमाडौं । काठमाडौंमा तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार हुने गरेको खुलेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित लागू औषध डाइलेक्स डीसीसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ का २१ वर्षका सन्तोष भन्ने विपिन कुशवाह, प्रदेश २ –०३–००१ च […]

काभ्रेमा लागूऔषध कारोबार गर्ने गिरोहको समूह नै पक्राउ

भारतबाट नेपाल हुँदै काभ्रेको बनेपासम्म लागु औषध कारोवार गरिरहेको गिरोहको समुह नै प्रहरीले पक्राउ गरेको छ । काभ्रे । लागूऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न समूहलाई ईलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । उनीहरुलाई बनेपा र वीरगञ्जकाबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी कार्यालयबाट खटेको टोलीले बनेपाबाट ३ र वीरगञ्जबाट २ जना पक्राउ गरेको छ […]

कारागारबाटै लागूऔषध कारोबार !

लागूऔषध कारोबारमा संलग्न गिरोह तीन समूहका १७ जना पक्राउ परेका छन् । कारागारमा कैद सजाय भुक्तान गरिरहेका व्यक्तिबाटै लागूऔषध कारोबार भइरहेको तथ्य प्रहरीले फेला पारेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले गरेको झण्डै एक महिना लामो अनुसन्धानबाट उक्त तथ्य फेला पारेको हो ।

कारागारबाटै लागूऔषध कारोबार !

लागूऔषध कारोबारमा संलग्न गिरोह तीन समूहका १७ जना पक्राउ परेका छन् । कारागारमा कैद सजाय भुक्तान गरिरहेका व्यक्तिबाटै लागूऔषध कारोबार भइरहेको तथ्य प्रहरीले फेला पारेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले गरेको झण्डै एक महिना लामो अनुसन्धानबाट उक्त तथ्य फेला पारेको हो ।

लागूऔषध कारोबार गर्ने पाँच विदेशीसहित १२ पक्राउ

नेपाल प्रहरीले अवैध लागूऔषध कारोबार गर्ने पाँच विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

लागूऔषध कारोबार गरेको आरोपमा दुई पक्राउ

तनहुँ : लागूऔषध कारोबार गरेको आरोपमा दुई युवा मंगलबार पक्राउ परेका छन्। पक्राउ परेका शुक्ला गण्डकी नगरपालिका ५ का २७ वर्षीय रवि गुरुङ गुरुङबाट ठूलो मात्रामा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए। त्यसैगरी तनहुँको बन्दीपुर गाउँपालिका एकमा कारोबार गरिरहेका स...