काठमाडौं- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोसी बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ् सहित हल्का वर्षा भइरहेको […]