सूर्या लाइफको सञ्चालकमा झा नियुक्त

बिमक विवेक झा सूर्या लाइफ इन्स्योरेन्सको सञ्चाकमा नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकबाट झा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका हुन् ।झा संस्थापक सेयरधनीको प्रतिनीधित्व गर्दै कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । उनी कम्पनीको संस्थापक सेयरधनी भि.जे इन्भेष्टमेन्ट कम्पनीको तर्फबाट सञ्चालक बनेका हुन् । यसअघि नेपाल लाइफ इनस्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेको […]

सम्बन्धित सामग्री

सुर्य लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विवेक झा नियुुक्त

काठमाडौँ / सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । कम्पनीको यही जेठ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको २९१ औँ बैठकले सोही

सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा बिवेक झा नियुक्त

जेठ ७, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालकमा बिवेक झालाई नियुक्त गरेको छ ।  कम्पनीको शुक्रवार बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले झालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थापक शेयर समूहतर्फ रिक्त सञ्चालक पदमा श्री भिजे इन्भेष्टमेण्ट कम्पनी प्रालिको प्रतिनिधिको रुपमा उनलाई शुक्रवारदेखि लागू हुने गरी बाँकी कार्यकालको लागि नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।