काठमाडौँ, ७ असोज । प्रतिनिधिसभा सदस्यहरूले भोटेकोशी बाढी पीडितको पुनःस्थापना, सडक सुरक्षा र जलवायु न्यायमा जोड दिएका छन्। बैठकको शून्य समयमा उनीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण, विपद् प्रभावितको पुनःस्थापना, सडक सुरक्षा, भोटेकोशी बाढी प्रभावित बालबालिकाको शिक्षा, जलवायु अनुकूलन तथा जलवायु न्यायलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। नेपाली कम्युनिष्ट पार्टीकी बलावती शर्माले दैनिक उपभोग्य […]
काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको जोखिम पुष्टि गरेको भन्दै विश्वसमुदायको ध्यानाकर्षण गराएका छन्। राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई नेपालसहित हिमाली मुलुक बढी प्रभावित भएको बताए। यसरी तापक्रम वृद्धि भई हिमनदी पग्लनेक्रम बढीरहे विश्वले अझै ठूलो समस्या झेल्नुपर्ने […]
Kathmandu. UML leader Rachana Khadka has questioned the leadership, saying that only the unity of leaders can change the results. Participating in the discussion on party chairman KP Sharma Oli's political report in the ongoing UML Central Committee meeting, central member Khadka raised questions about the leadership by bringing up the context of election review and party reorganization.'I am not afraid that the leaders will not unite among themselves because based on past experience, it can be said that you all will unite and be united', Khadka said, 'But is it a concern whether your unity alone can change the...