प्रतिनिधिसभा बैठक : भोटेकोशी बाढी पीडितको पुनःस्थापना, सडक सुरक्षा र जलवायु न्यायमा जोड

काठमाडौँ, ७ असोज । प्रतिनिधिसभा सदस्यहरूले भोटेकोशी बाढी पीडितको पुनःस्थापना, सडक सुरक्षा र जलवायु न्यायमा जोड दिएका छन्। बैठकको शून्य समयमा उनीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण, विपद् प्रभावितको पुनःस्थापना, सडक सुरक्षा, भोटेकोशी बाढी प्रभावित बालबालिकाको शिक्षा, जलवायु अनुकूलन तथा जलवायु न्यायलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। नेपाली कम्युनिष्ट पार्टीकी बलावती शर्माले दैनिक उपभोग्य […]