शीर्ष नेताहरुलाई शरणार्थीको नाममा पैसा उठाउँदैछन् भन्दा वास्ता गरेनन् : टेकनाथ रिजाल

२४ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले आफूले यो प्रकरण बाहिर आउनुभन्दा पहिल्यै उच्च सरकारी तहमा भएको बदमासीबारे जानकारी गराएको बताएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेटेर भुटानी शरणार्थीका नाममा रकम उठाउने काम भएको भनेर जानकारी गराउँदा कसैले गम्भीरतापूर्वक नलिएको उनले […]

सम्बन्धित सामग्री

भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता टेकनाथ रिजाल थुनामुक्त

काठमाडौं, १२पुस।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन्। उच्च अदालत पाटनले उनलाई १५मंसिरमा १५लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर, धरौटी वापत बुझाउने रकम नभएको भन्दै उनी डिल्लीबजारस्थित केन्द्रीय कारागारमै बसिरहेका थिए। हालै उनको परिवारले धरौटी रकम बुझाएपछि बुधबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएर छाडिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी रकम बुझाउन  नसकेपछि रिजाल थुनामै

धरौटी रकम बुझाउन नसकेपछि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी टेकनाथ रिजाल रिहा हुन सकेनन् । उनलाई उच्च अदालत पाटनले १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएर कैदमुक्त गर्न आदेश गरेको...

शरणार्थी नेता टेकनाथ रिजाल न्यायाधीशकै अगाडि डिएसपीमाथि जाईलागेपछि...

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल सोमवार न्यायाधिश प्रेमप्रसाद न्यौपानेकै अगाडि जिल्ला प्रहरी परिसर टेकुका डिएसपी पवन भट्टराईमाथि जाई लागेका छन्। उनले यसअघि सडकमै सर्वसाधारणसँग बबाल गरेका थिए।   नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ ...

किन पक्राउ परे भुटानी नेता टेकनाथ रिजाल ?

झापा र मोरङमा नेपाली नागरिकसँग ‘मोटो रकम’ असूली गरेर भुटानी शरणार्थी बनाउन खोजिएको हल्ला चलेको थियो । त्यसबारे छनक पाएका रिजाल आफैंले जिल्ला प्रशासन कार्यालयदेखि गृह मन्त्रालयसम्ममा जानकारी गराएका थिए । तत्कालीन गृहमन्त्री र गृहसचिवलाई भेटेर चलखेल भइरहेको सुनेको बताउँथे ।

टेकनाथ रिजाल समातिएको खबर पत्याउन विवश भुटानीहरु

‘हामीले सधैं नेता मानेर शीरमाथिको सम्मान दिएका डासो रिजाल नै नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने घृणित खेलमा परेको सुन्दा धिक्कार भन्न मन लागेको छ ।’

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

काठमाडौँ- भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नेता रिजाललाई काठमाडौँस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । राजनीतिज्ञ एवं मानवअधिकार अभियन्तासमेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेतामध्येका एक हुन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेक...

नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन्। ठगीमा उनको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले नेपालीलाई नक्कली शरणार्थीको परिचयपत्र नै दिएको पुष्टि...