चुनावमा जथाभावी आश्वासन बाँड्दाखेरि नेपाल पनि श्रीलंकाको बाटोमा जान सक्छः पूर्व गभर्नर

काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले चुनावमा जथाभावी आश्वासन दिँदाखेरि मुलुक श्रीलंका बन्ने सक्ने अवस्था आउने खतरा औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. नेपालले भने, “अहिले श्रीलंका नै भैसक्यो भन्नु अतिशक्तियोक्ति हुन्छ । तर निकै सतर्क हुने […]

सम्बन्धित सामग्री

छिट्टै स्थिर सरकार गठन नभए श्रीलंका ‘सट डाउन’ हुन्छ : गभर्नर

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले छिट्टै स्थिर सरकार गठन नभए देश ‘सट डाउन’ हुन सक्ने चेतावनी दिएका छन् । उनले भने, ‘अत्यावश्यक पेट्रोलियम पदार्थका लागि पर्याप्त विदेशी मुद्रा पाउन सकिन्छ कि सकिदैन भन्नेमा धेरै अनिश्चितता छ ।’उनले अगाडि थपे, ‘अन्तर्राष्ट्रिय बेलआउट प्याकेज प्राप्त गर्ने प्रगति स्थिर प्रशासनमा भर पर्छ । आर्थिक संकटलाई लिएर सर्वसाधारणको प्रदर्शन जारी छ । राष्ट्रपति गोटाबाय राजापाक्षे विदेश भागेका छन् र कार्यवाहक राष्ट्रपति रनिल विक

के नेपाल श्रीलंका जस्तै टाट पल्टन लागेको हो

काठमाडौं, ९ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद लामिछानेले ८ असारमा सार्वजनिक रुपमै नेपाल श्रीलंकाको बाटोमा जानसक्ने खतरा औल्याए । उनले विदेशी मुद्राको संचिती घट्दै गएको, निर्यातको तुलनामा आयात निकै बढी रहेकाले विदेशी मुद्रा बढी बाहिरिएको जस्ता विषयहरु राखेर खतरा औल्याए । गभर्नर अधिकारीले श्रीलंकाको बाटोमा जानसक्ने खतरा औल्याउनु भनेको देश टाट पल्टनु हो […]

आयात बराबरको विदेशी मुद्रा नल्याए श्रीलंकाको अवस्था पुग्छौं : गभर्नर अधिकारी

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंका कै अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चिति समेत सुध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाका अवस्थामा पुग्ने बताए। उनले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभइ निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राख

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा छैन

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् ।उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुने विश्वास दिलाए । डा. नेपालले अहिले देखिएको समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “अहिले जुन रुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन् […]

श्रीलंका केन्द्रीय बैंकका गभर्नर अजिथद्वारा राजीनामा

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन्। गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजिथ निवार्द काब्रालले राजीनामा दिएका हुन्। आइतबार श्रीलंकाको मन्त्रिपरिषदका सबै (प्रधानमन्त्रीबाहेक) २६ मन्त्रीले सामूहिक राजीनामा बुझाएका थिए। आर्थिक संकटका कारण इन्धन, खाद्यान्न तथा औषधिसहितका अत्यावश्यक सेवाको अभावका कारण आक्रोशित नागरिकले पछिल्लो समय प्रदर्शन गर्दै आएका छन्। प्रदर्शन नियन्त्रणमा लिनका लागि […]

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरको पनि राजीनामा

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले पनि पदबाट राजीनामा दिएका छन्। गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक संकट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै सोमबार राजीनामा दिएका हुन्। उनले राष्ट्रपति गोटाबय राजापाक्षेसमक्ष राजीनामा दिएको...