काठमाडौँ- मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । शनिबार बिहान करिब ७:३० बजे ल्यान्ड गर्ने क्रममा मनाङ एयरको एएस ३५०-बी३ई हेलिकप्टर दुर्घटना भएको हो ।
४ हजार ९ सय मिटरको उचाईमा हेलिप्याडमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले बताए ।
गम्भीर घाइते क्याप्टेन प्रकाश सेडा...