मनाङ एयरको हेलिकप्टर दुर्घटना : ६ जनाकै भेटियो शव, काठमाडौं ल्याउने तयारी

२६ असार, काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव भेटिएको छ । दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् । अहिले शवहरु संकलन गरी काठमाडौं […]

सम्बन्धित सामग्री

मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। पाइलट सेढाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ।...

मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त - NepaliPatra

काठमाडौँ । मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट […]

मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौँ- मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । शनिबार बिहान करिब ७:३० बजे ल्यान्ड गर्ने क्रममा मनाङ एयरको एएस ३५०-बी३ई हेलिकप्टर दुर्घटना भएको हो । ४ हजार ९ सय मिटरको उचाईमा हेलिप्याडमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले बताए । गम्भीर घाइते क्याप्टेन प्रकाश सेडा...

पहिलो होइन आजको मनाङ एयरको दुर्घटना : यी हुन् यसअगाडि भएका दुर्घटनाहरू

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । अहिलेसम्म ५ जनाको शव भेटिएको पुष्टि भएको छ । एक जनाको अवस्था अहिले पनि अज्ञात रहेको प्रहरीले जनाएको छ । पाइलटबाहेक हेलिकप्टरमा सबै जना मेक्सिकन नागरिक सवार रहेका छन् । मनाङ एयरको दुर्घटना भएको यो पहिलो घटना होइन । यसअघि पनि दुर्घटना […]

हेलिकप्टर दुर्घटना : खराब मौसमका कारण हेलिकप्टर उद्धारमा कठिनाइ

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता छन् । उद्धारको लागि परिचालन गरिएको २ वटा हेलिकप्टर खराब मौसममा कारण घटनास्थलमा अवतरण गर्न कठिनाइ भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । घटनास्थल भन्दा केही पर उद्धारका लागि खटिएका २ वटा हेलिकप्टर अवतरण […]

मनाङ एयरको हेलिकप्टर दुर्घटनापछिको अवस्था (तस्बिरहरु)

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता छन् ।