काठमाडाैं । नेपालका राष्ट्रिय विभूति अरनिकोबाट निमार्ण भएको चीनको बेइजिङ्गमा रहेको श्वेत चैत्य स्थापनाको ७ सय ५० औं वार्षिकोत्सव मनाइएको छ । श्वेत चैत्य १३ औं शताव्दीमा युआन राजवंशकालमा अरनिकोले बनाएका थिए । यसैका कारण चिनमा नेपालको मौलिक कला संस्कृति र बुद्ध धर्म फैलिएको थियो । चीन सरकार, चिनिया कम्युनिष्ट पार्टी, नेपाली दुतावास लगायतका प्रतिनिधिको […]