सुमित मिश्र-
धनुषा : सञ्चालन भइरहेका अधिकांश क्रसर उद्योग लामो समयदेखि नवीकरण भएको छैन। कतिपय उद्योगले सरकारले तोकेको मापदण्डसमेत पुरा गरेका छैनन्। तर पनि तीनै तहका सरकारलाई चुनौती दिँदै क्रसर उद्योगहरु निर्वाध सञ्चालन भइरहेका छन् धनुषामा।
नवीकरणविनै सञ्चालनमा रहेका यस्ता उद्योगलाई कारबाही गर्न भने नियमनकारी निकाय नै मौन देखिएको छ।
धनुषाको चुरे