उडानको अवसरमा फ्लाइट निर्देशकको मनोमानी, विदेशी पाइलटलाई आयकर कट्टा नगरी पारिश्रमिक भुक्तानी

पाइलटहरूलाई तालिम दिने संस्था छनोटमा कम शुल्क तोक्नेलाई लत्याउँदै बढी शुल्क तोक्नेलाई टेण्डर दिने वायु सेवा निगममा यसका अलावा पनि अनेक खालका बेथिति पाइएको छ । फ्लाइट अपरेशन निर्देशक दीपुराज ज्वार्चनले मनोमानी ढंगले पाइलटहरूलाई उडानको अवसर दिने तथा निगमले विदेशी पाइलटहरूलाई पारिश्रमिक भुक्तानी गर्दा आयकर समेत कट्टा नगर्ने गरेको पाइएको हो । वायु सेवा निगमका सम्बन्धमा लोकान्तर खोजको दोस्रो अंकमा यिनै बेथितिहरूबारे विस्तारमा चर्चा गर्दैछौं । आयकर ऐनअनुसार कर काटी पारिश्रमिक उपलब्ध गराउनुपर्नेमा सो नगरी आयकर समेत ...

सम्बन्धित सामग्री