फेमिली केयर अस्पतालबाट सेवा सुरु

खोटाङ– काठमाडौंबाट खोटाङ स्थानान्तरण गरिएको फेमिली केयर अस्पतालले नियमित सेवा सुरू गरेको छ । ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्यलाई लक्षित गर्दै सहरबाट गाउँमा सारिएको अस्पतालले दिक्तेलबजारबाट नियमित सेवा सुरु गरेको हो । गत चैतदेखि सेवा प्रवाह सुरु गरेको अस्पतालले कोभिड–१९ को महामारी न्यून हुँदैगएपछि नियमित सेवा प्रवाह सुरु भएको अस्पतालका अध्यक्ष डा. केके राईले बताए । […]

सम्बन्धित सामग्री

मणिपाल शिक्षण अस्पतालमा ‘क्रिटिकल केयर नर्सिङ’ तालिम

अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएसनअफ नेपाल(सीसीनान) सँगको सहकार्यमा पिसिएल, बीएन, बीएस्सी, एमएस्सी पास गरेका नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सहरुका लागि आइतबारदेखि तीनमहिने क्रिटिकल केयर प्रशिक्षण सुरु गरेको हो।

ई सेवा लाइफ केयर योजना सार्वजनिक

ई सेवाले ई सेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ। यसअघि सार्वजनिक गरिएको ई सेवा केयरलाई ग्राहकले अत्यधिक मन पराएपछि अहिले जीवन बिमा हुने गरी ई सेवा लाइफ केयर योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।...

जाडोमा स्किन केयर रुटिन

स्किनलाई नियमित हेरचाहका लागि स्किन केयर रुटिन बनाएर फलो गर्न आवश्यक हुन्छ । अनुहारमा दैनिक दुईपटक फेसवास गर्नुपर्छ । फेसवास गरेपछि मोस्चराइजर लगाउनुपर्छ । नुहाइसकेपछि र राति सुत्नुअघि मोस्चराइजरको प्रयोग गर्नुपर्छ । जसले गर्दा छाला...

टाटा मोटर्स केयर प्लस योजना

टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज टाटा मोटर्स केयर प्लस ल्याएको छ।...

टाटा माेटर्सले ल्यायाे 'केयर प्लस' प्याकेज

काठमाण्डाै – टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज टाटा मोटर्स केयर प्लस ल्याएको छ । केयर प्लस मर्मत योजनाले सवारी साधान चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिने कम्पनीले जनाएकाे छ । टाटा मोटर्सले अहिले नेपाली बजारमा नौ वटा मोडल बिक्री गरिरहेको छ । यद्यपि केयर प्लस अहिले टाटा नेक्सन (पेट्रोल) मा मात्र उपलब्ध रहेकाे र पछि अन्य मोडलमा पनि यसको सेवा विस्तार गर्ने कम्पनीकाे योजना छ । ग्राहकले गाडी बिक्री भएको मितिदेखि तीन सय ६५ दिनभित्र वा १५,पाँच सय किलोमिटर...

सनराइज बैंकको ‘सनराइज केयर’

सनराइज बैंकले अनलाइन प्लाटफर्म सनराइज केयर सार्वजनिक गरेको छ । सनराइज केयर प्लाटफर्ममार्फत सबै बैंकिङ सुविधा अनलाइनबाटै लिन सकिने बैंकले जनाएको छ ।यो प्लाटफर्मबाट ग्राहकले डेबिट कार्डको अनलाइन खाता खोल्न, पिन नविकरण गर्न, मोबाइल बैंकिङलगायत बैंकले दिने सबै सेवा सुविधा सम्बन्धी आवेदन अनलाइनमार्फत नै दिन सकिने जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालले ‘पोष्ट केयर कोभिड ओपिडी’ सञ्चालन गर्दै

त्रिवि शिक्षण अस्पतालले ‘पोष्ट केयर कोभिड ओपिडी’ सञ्चालन गर्ने तयारी गरेको छ। आगामी आइतबारदेखि पोष्ट केयर कोभिड ओपिडी सञ्चालन गर्ने अस्पतालले तयारी गरेको हो।

करिब १२ हजार स्वास्थ्यकर्मीलाई ‘क्रिटिकल केयर’ तालिम

काठमाडौं : नेपाल चिकित्सक संघले फ्रन्टलाइनमा खटिएका करिब १२ हजार स्वास्थ्यकर्मीहरुलाई ‘क्रिटिकल केयर’ सम्बन्धि तालिम दिएको छ।'क्रिटिकल केयर ट्रेनिङ फर हेल्थ केयर वर्कर्स कोभिड १९’ नाम दिइएको सो तालिममा मेडिसिन अफ नेपाल(सिमोन) , सोसाइटी अफ एनेस्थेसिओलोजिस्ट्स अफ नेपाल(सान) र क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालको सहयोग गरेको संघले जनाएको छ।जेष्ठ १३ गतेबाट सुरू भएको तालिम शनिबार समाप्त भएको हाे। महामारीबाट बच्नको लागि संक्रमितलाई कसरी उपचार गर्ने, कोरोना अस्पतालमा चिकित्सकको

भारतमा रेलका डिब्बामा 'कोभिड केयर सेन्टर'

एजेन्सी। भारतको रेल मन्त्रालयले ५ हजार ६०१ वटा रेलका डिब्बालाई 'कोभिड केयर सेन्टर' मा परिवर्तन गरेको छ। अहिले नै कुल ३ हजार ८१६ कोच कोभिड केयर सेन्टरका रुपमा उपलब्ध रहेको र त्यसलाई कोभिड रेखदेख केन्द्रलाई दिन सकिने मन्त्रालयले बताएको छ। हालसम्म ४७ जना कोरोना विरामी कोभिड केयर सेन्टरमा भर्ना भइसकेका छन्। रेल मन्त्रालयले जतिसक्यो चाँडो डिब्बामा सञ्चालित केयर सेन्टर राज्य...