सरकारको नीति तथा कार्यक्रम पारित हुनुपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आइतबार कांग्रेस सांसद भरतकुमार साहले मूल्यबृद्धि नियन्त्रण गर्न नसकेकोमा स्पष्टिकरण माग गरे। सभामुखबाट प्रधानमन्त्रीलाई स्पष्टिकरण माग्न एक मिनेट समय पाएका साह यतिमा रोकिएनन्। साहले सोधे - साइकल मात्रै सम्पत्ति देखाउने मन्त्री लालबाबु पण्डितले कसरी कमाए ५५ लाख सम्पति? साहले सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण प्रति…