बुढीगण्डकी बनाउने टुंगो लाग्यो

सरकारै पिच्छे फरक फरक मोडालिटीमा बन्ने चर्चा हुँदै आएको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशयुक्त आयोजना अन्ततः नेपाल आफैले निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलाशयुक्त आयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने निर्णय गरेको हो ।१२०० मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने कि विदेशी कम्पनीलाई […]