सरकारका तीन ठूला पराजयसँगै प्रतिनिधिसभाको अवसान

काठमाडौँ –  दुईपटक विघटन हुँदा पनि पुनःस्थापित भएको प्रतिनिधिसभाको कार्यकाल शनिबारदेखि सकिएको छ। २०७२ मा जारी भएको नेपालको संविधान अन्तर्गत निर्वाचित पहिलो प्रतिनिधिसभाले दुईपटक विघटन हुँदा पनि राजनीतिक र संवैधानिक उतारचढावका बीच आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेको हो। संसद पटक पटक विघटन हुने विगतबाट पाठ सिक्दै सरकारको विकल्प दिँदासम्म संसद विघटन हुने व्यवस्था संविधानले […]