काठमाडौं । लगानी बोर्डले ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको काम सम्झौता अनुसार नभएको भन्दै प्रस्तावकसँग पत्राचार गरी स्पष्टीकरण माग गर्ने भएको छ । आइतबार बसेको लगानी बोर्डको बैठकले ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको कुनै प्रगति नभएपछि पत्राचार गर्ने निर्णय गरेको हो । लगानी बोर्डले चिनियाँ कम्पनी पावर कन्स्ट्रक्शन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना) ले […]