काठमाडौं, साउन १४ । अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानासँग स्पष्टीकरण माग गरेको छ । ढुङ्गानाले छोरीको नाममा किनेको भनिएको सेयरका विषयमा स्पष्टीकरण माग गरेको हो । बोर्ड अध्यक्ष ढुंगानाले बुक विल्डिङमा आइपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्ट कम्पनीको शेयर छोरीको नाममा किनेको समाचार सार्वजनिक भएको थियो । उक्त समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको […]