काठमाडौं : बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश भएको छ। मंगलबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरेका हुन्।
बजेटको सिद्धान्त र प्राथमिकता अर्थ मन्त्रालयले चुनावअघि नै तयार गरेको थियो। विधेयक पेश गर्दै मन्त्री शर्माले अर्थतन्त्र लयमा फर्किएको बताएका छन्।
उनले भने, 'आन्तरिक उत्पादन घट्दै जानु र आयात बढ्दै जानु वर्तमान…