सर्लाहीमा सर्पले डसेर एक जना महिलाको मृत्यु

सर्लाही । सर्लाहीको हरिवनमा सर्पले डसेर एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सर्लाहीको हरिवन नगरपालिका-११ हरिवन बस्ने भीमप्रसाद दाहालको घरमा ठेकेदारसँग श्रम गर्न आएकी स्थानीय ३५ वर्षीय श्याम कुमारी महतोलाई सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हाे । काम गर्ने क्रममा गोमन सर्पले टोकेपछि गम्भीर बिरामी भएकी महतोलाई उपचारको […]

सम्बन्धित सामग्री

डोटीमा सर्पले डसेर एक वृद्धाको मृत्यु

डोटी । डोटीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको के आई सिंह गाउँपालिका ४ कि ७२ वर्षीया निरन्जनादेवी भट्टको बिहिवार सर्पले टोकेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार सर्पले डसेपछि भट्टलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका […]

आफ्नो मालिकलाई मार्ने सर्पलाई कुकुरले मार्यो, आफू पनि मर्यो

दाङ :  सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका- ११ कटाहा निवासी ४० वर्षीया ललिता डाँगीको मृत्यु भएको हो। उनको आइतबार राती उपचारको क्रममा मृत्यु भएको  उनको परिवारले जनाएको छ। बेलुका भान्सा कोठामा खाना पकाउने क्रममा खुट्टामा सर्पले टोकेपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो।त्यहाँबाट थप उपचारको लागि बाँकेको  भेरी अस्पताल नेपालगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।सर्पले डाँगीलाई टोकेपछि उनको घरमा रहेको कुकुरले फरक जनाउ दिएको थियो।

सिन्धुलीमा सर्पले डसेर एक महिलाकाे मृत्यु

सिन्धुली । सिन्धुलीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । आज बिहान साढे पाँच बजेसिन्धुली दुधौली नगरपालिका १० कर्था बस्ने ६२ वर्षीया शिव कुमारी कार्कीमने सर्पले डसेर मृत्यु भएको हो । कार्की बिहान उठेर आफ्नै घरको पेटीमा हिडिरहेको बेला अचानक सर्पले डसेर उपचारको लागि दुधौली नगरपालिका ९ सर्पदंश हस्पिटलमा लगिएकोमा सामान्य उपचार गरेर थप […]

सर्पले डसेर एक महिलाको मृत्यु

सर्लाहीमा बिषालु सर्पले डसेर एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ वर्षीया श्याम कुमारी महतोको सर्पले डसेर ज्यान गएको प्रहरीले जनाएको छ ।   घर बनाउने ठाउँमा...

दाङमा सर्पले डसेर महिलाको मृत्यु

रूपन्देही । दाङमा सर्पको डसाईबाट एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी भएका छन् । राप्ती गाउँपालिका वडा नं २ लालमटिया बस्ने ६८ वर्षीया सुमित्रा कुमालको सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मंगलबार आफ्नै बारीमा उनलाई सर्पले डसेको थियो । त्यसैगरी घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने […]

सर्पले डसेर महिलाको मृत्यु

न्युज अफ नेपाल, धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित मुरलीभञ्ज्याङमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षिया एमलक्ष्मी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा श्रेष्ठलाई सर्पले डसेको थियो । श्रेष्ठको धादिङ अस्पतलामा सामान्य […]

सर्पले डसेर सप्तरीमा एक महिलाको मृत्यु :: Pahilopost.com

राजविराज : सप्तरीको सुरुङगा नगरपालिका–५ मा गएराति सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ।  सर्पले डसेर ५५ वर्षीया सुगवतीदेवी यादवको मृत्यु भएको हो। राति शौच गर्न बाहिर निस्कने क्रममा आफ्नै घरको आगनमा लुकेर बसेको विषालु सर्पले यादवलाई डसेको थियो।  सर्पको डसाइबाट सिकिस्त भएकी यादवको उपचारका क्रममा राहु स्मारक अस्पताल लहानमा

बाढीले छाडेपछि सर्पको बिगबिगी, डसेर एक महिलाको मृत्यु

लहान : सप्तरीको सुरुङ्गा नगरपालिका- ५ मा सर्पले डसेर गएराति एक महिलाको मृत्यु भएको छ। सुरुङ्गा- ५ कुसाहाकी ५५ वर्षीया सुगवतीदेवी यादवको सर्पले डसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ। पिसाब फेर्न बाहिर निस्किएकी यादवलाई आँगनमा पुग्न नपाउँदै विषालु सर्पले डसेको थियो। प्रहरीका अनुसार यादवलाई तत्काल...

छाउगोठमै सर्पले डसेर महिलाको मृत्यु

चामुण्डा विन्द्रासैनी नगरपालिका– ६ लैनचैवरकी शान्ता शाहीको विहीवार घर छेवैको छाउगोठमा सर्पले टोकेर मृत्यु भएको छ ।