डोटीमा सर्पले डसेर एक वृद्धाको मृत्यु

डोटी । डोटीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको के आई सिंह गाउँपालिका ४ कि ७२ वर्षीया निरन्जनादेवी भट्टको बिहिवार सर्पले टोकेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार सर्पले डसेपछि भट्टलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका […]

सम्बन्धित सामग्री

सर्पले टोकेर एक वृद्धाको मृत्यु

मंगलबार राति विषालु सर्पले डसेर गम्भीर घाइते भएकी चौदण्डीगढी नगरपालिका ७ भुल्केकी ७२ वर्षीया जमुना घिमिरेको उपचार गर्न नपाई मृत्यु भएको हो।...