म्याग्दीमा जिसस गठनका लागि एमालेको एकल बहुमत

म्याग्दीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा (एमाले)लाई स्पष्ट बहुमत आएको छ ।

सम्बन्धित सामग्री

जिल्ला समन्वय समिति झापामा एमालेको एकल उम्मेदवारी

जिल्ला समन्वय समिति झापाको समितिमा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ । जिल्ला समन्वय समितिको प्रमुखमा विश्व वराल, उपप्रमुखमा शान्ता रोक्का र सदस्यहरूमा देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोस सोरेन, जलाल अलि, कपिल काफ्ले र रिता नेपालीको उम्मेदवारी परेको हो । जिसस गठनका लागि आज मनोनयन दर्ता र बुधवार दाबी विरोधको कार्यक्रम रहेको थियो । दाबी विरोध नभए सबैजना निर्विरोध निर्वाचित हुने निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा १५ स्थानीय तहमा एमालेको एकल बहुमत जुटेको छ । जिल्ल

जुम्लामा जिसस निर्वाचन, कुनै दलको छैन एकल बहुमत

जुम्ला- जिल्ला समन्वय समिति (जिसस) जुम्लाको निर्वाचन यही जेठ २९ गते हुने भएको छ । जिल्ला न्यायाधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिसकिने बताए ।  २४ गते भने उम्मेदवारी गर्दा र २७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने पनि जानकारी दिएका छन् ।  प्...

लमजुङ जिसस चुनावमा काँग्रेस-माओवादी मिले पनि एमालेको एकल बहुमत

लमजुङमा स्थानीय तह निर्वाचन मतपरिणाम अनुसार जिल्ला समन्वय समितिमा नेकपा एमालेको एकल बहुमत देखिएको छ । आठ स्थानीय तहको परिणामअनुसार एमालेको प्रमुख र उपप्रमुखको संख्या बढी छ । एमालेबाट बेसीशहर, मर्स्याङदी र क्होलासोँथारमा पालिका प्रमुख र उपप्रमुख दुवैमा जित हासिल गरी जिससका लागि ६ मत पक्का गरेको छ भने दोर्दीमा अध्यक्ष, सुन्दरवजार र मध्यनेपालमा उपप्रमुख पदमा जित हासिल गरी थप तीन मत रहेको छ ।नेपाली कांग्रेसले राईनास, सुन्दरबजार, मध्यनेपाल र दुधपोखरी गरी जिल्लाका चार स्थानीय तहमा पालिका प्रमुखमा

दैलेखमा जिसस गठन कुनै दलको पनि पुगेन बहुमत

जिल्ला समन्वय समिति गठनका लागि दैलेखमा कुनै पनि दलको एकल बहुमत नपुग्ने भएको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा दुई नगरपालिकाका प्रमुख/उपप्रमुख, दुई गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा एउटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गरी कुल १० वटा प्रमुख पदमा नेकपा एमाले विजयी भएको छ ।

ओखलढुङ्गामा जिसस गठनका लागि काँग्रेसको एकल बहुमत

ओखलढुङ्गामा जिल्ला समन्वय समिति गठनका लागि नेपाली काँग्रेसलाई स्पष्ट बहुमत प्राप्त भएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि काँग्रेसले एकल बहुमत बनाएको हो ।

म्याग्दीमा जिसस गठनका लागि एमालेको एकल बहुमत

म्याग्दीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा (एमाले)लाई स्पष्ट बहुमत आएको छ ।

म्याग्दीमा जिसस गठनका लागि एमालेको एकल बहुमत

म्याग्दीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा (एमाले)लाई स्पष्ट बहुमत आएको छ ।

म्याग्दीमा जिसस गठनका लागि एमालेको एकल बहुमत

म्याग्दी । म्याग्दीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा (एमाले)लाई स्पष्ट बहुमत आएको छ । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा १२ मतदाता छन् । स्थानीय तहको निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि एमालेले एकल बहुमत बनाएको हो । छमध्ये तीनवटा गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष र बेनी नगरपालिकामा प्रमुख जितेकाले जिसस गठनका लागि […]

म्याग्दीमा जिसस गठनका लागि एमालेको एकल बहुमत

म्याग्दी । म्याग्दीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा (एमाले)लाई स्पष्ट बहुमत आएको छ । स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा १२  मतदाता छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधि उमेदवार हुने जिससका लागि एमालेले एकल बहुमत बनाएको हो । छमध्ये तीनवटा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष र बेनी नगरपालिकामा प्रमुख...

जिसस सभापति बन्न गोरखामा कांग्रेसभित्र रस्साकस्सी, भाग खोज्दै माओवादी

गोरखा : जिल्ला समन्वय समिति गोरखाको सभापति बन्न कांग्रेसभित्र रस्साकस्सी सुरु भएको छ। ११ स्थानीय तहमध्ये ९ वटामा जित हात पारेको कांग्रेससँग जिसस गठनका लागि एकल बहुमत रहेकाले सभापति बन्न सम्भावित उम्मेदवारहरुले लबिङ सुरु गरेका हुन्। सभापतिका लागि नेताहरु मोहन पोखरेल, अशोक गुरुङ र हरि गान्धारीको नाम चर्चामा छ। सभापत...