संचालनमा आएको १३ महिना पुग्दा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक अन्तर्राष्ट्रिय उडान सुरु हुन नसकेको भन्दै पोखरामा दबाबमुलक सचेतना र्याली निकालिएको छ।
नाम मात्रको अन्तर्राष्ट्रिय विमानस्थल भएको भन्दै अन्तर्राष्ट्रिय उडानको मागसहित...