काठमाडौँ - प्युठानमा गोली चलेको छ । प्युठानको स्वर्गद्वारी क्याम्पसमा कांग्रेस महाधिवेशन अन्तर्गत जिल्ला सभापति पदका लागि भएको मतदानको मतगणना चलिरहेका बेला युवाहरूले झडप गरेपछि प्रहरीले रबरकाे गोली चलाएको हो ।
सभापतिका उम्मेद्वार शेखर–गगन पक्षका विष्णु गिरीले ५२९ मत ल्याएका थिए भने देउवा पक्षका शि…