अब कहिले हुन्छन् आईपीएलका बाँकी खेल ?

सीमामा भारत र पाकिस्तानको द्वन्द्वका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) एक साताका लागि स्थगित भएको छ। संसारको सबै भन्दा ठुला र आर्थिक क्षेत्रमा समेत प्रभाव पार्ने यो फ्रेन्चाइज लिग स्थगन भएपछि यसले धेरै प्रश्न उब्जिएको छ। फ्रेन्चाइजका कुल ७० मध्ये ५८ खेल सम्पन्न भएका छन् भने १२ खेल बाँकी छन्। संयोगवश यो निर्णय भएको एक […]